माओवादीको घोषणापत्र – सामुदायिक आवास बनाउने, गरिबीको दर आधा घटाउने, बिनाधितो ऋण दिने « Khabarhub

माओवादीको घोषणापत्र – सामुदायिक आवास बनाउने, गरिबीको दर आधा घटाउने, बिनाधितो ऋण दिने


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा माओवादी केन्द्रले विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका विभिन्न कार्यक्रम अघि सारेको छ ।

विपन्न असहाय र ज्येष्ठ नागरिकका लागि माओवादीले सामुदायिक आवास बनाउने, ५ वर्षमा गरिबीको दर आधा घटाउने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पूँजी बिनाधितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : २६ बजे

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार

बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा

काठमाडौं– राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका