यू-१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै « Khabarhub

यू-१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दै छन्। ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।

उपाधि जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो। यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो।

डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ। शीर्ष टोलीले उपाधि जित्नेछ।

नेपाली टोलीः
गोलकिपरः राधिका ओली,सुजता तामाङ,रुपा धिमाल
रक्षकः सिता रोकाया,दिपा मगर, अञ्जना पुन मगर,अमिता भुल, विपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा
मिडफिल्डरः सिम्रन राई,पुनम चेम्जोङ,भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन
स्ट्राइकरः दिपा रोकाया (कप्तान),समिक्षा मगर, वर्षा ओली, सेनु परियार

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ८ : २० बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा