नम्बरी सुनमा आमेष अनुबन्धित « Khabarhub

नम्बरी सुनमा आमेष अनुबन्धित


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’मा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहीबार निर्माण टिम र आमेषबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरीका अनुसार फिल्मले ७ दशकअघिको ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । ७ मंसिरबाट फ्लोरमा जाने फिल्मबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दैछन् ।

लमजुङको भुजुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन हुने फिल्मका लागि अन्य कलाकारको छनोट क्रम जारी छ ।

सुवर्ण शिभान्स फिल्मस्‌को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी र शान्तिश्री परियार, प्रमोद खरेललगायत गायक र गायिकाको स्वर रहनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ५ : ०५ बजे

बाढी प्रभावित क्षेत्रको लागि प्राधिकरणले उपलब्ध गरायो २० थान स्याटेलाइट फोन

काठमाडौं– भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्ने उद्देश्यले

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५