भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी « Khabarhub

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना व्यक्तिहरूको काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । 

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका घाइतेहरूलाई भदौ १० गतेदेखि भदौ १४ गतेसम्ममा अस्पताल ल्याई भर्ना गरिएको जनाएको हो ।

केन्द्रकाअनुसार सबैभन्दा धेरै घाइतेहरू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।

त्यस्तै, वीर, परोपकार प्रसूति गृह, नेपाल प्रहरी अस्पताल, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको केन्द्रले जनाएको छ ।  
 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  २ : ०८ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व