दोस्रो स्थानमा फर्कियो एसि मिलान « Khabarhub

दोस्रो स्थानमा फर्कियो एसि मिलान


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेजियालाई २-१ ले हराउँदै एसी मिलान शनिबार इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा फर्किएको छ ।

२१औं मिनेटमा थियो हर्नान्डेजको गोलमा मिलानले अग्रता लिएको थियो । ५९औं मिनेटमा ड्यानियल माल्डिनीले गरेको गोलमा स्पेजिया खेलमा फर्किएको थियो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा ओलिभर जिरौउडले गरेको गोलमा मिलानले तीन अंक पक्का गर्दै दोस्रो स्थानमा उक्लिएको हो । जिरौउडले ८३औं मिनेटमा पहिलो पहेँलो कार्डको दर्शन गरेका थिए । गोल पछि समेत उनले पहेलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो ।

मिलान १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । जुन शीर्ष स्थानको नेपोलीभन्दा ६ अंक कम हो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना