प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ। यससँगै सूचक १९२४२० विन्दुमा आएको छ।

९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १२ : ०० बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा