उपरथीमा बढुवा भएका प्रधानले पाए इन्जिनियरिङ विभाग प्रमुखको जिम्मेवारी « Khabarhub

उपरथीमा बढुवा भएका प्रधानले पाए इन्जिनियरिङ विभाग प्रमुखको जिम्मेवारी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको प्राविधिक तर्फको उपरथीमा बढुवा भएका कमाल सिंह प्रधानले दर्ज्यानी चिह्न पाएका छन् ।

१२ असार २०७६ को मन्त्रिपरिषदको निर्णयले सेनाको प्राविधिक तर्फका सहायक रथी प्रधानलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उपरथीमा बढुवा भएका प्रधानले नेपाली सेनाको ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : १४ बजे

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्छौँ : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा

गण्डकीमा महिलाको उम्मेदवारी न्यून

गण्डकी– गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको