कांग्रेसद्वारा केन्द्रीय सदस्य कोइरालासहित ७४ जना पार्टीबाट निष्कासित « Khabarhub

कांग्रेसद्वारा केन्द्रीय सदस्य कोइरालासहित ७४ जना पार्टीबाट निष्कासित


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

बागी उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट कांग्रेसले निष्कासन गरेको हो ।

पार्टीको केन्द्रीय अनुशासन समितिका अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि उनीहरुलाई सदस्य समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको छ ।

आसन्न निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवारी दिएकJ र त्यस्ता उम्मेदवारको प्रस्ताव वा समर्थन गरेको भन्दै उनीहरुलाई निष्कासन गरेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : २४ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा