पत्रकार सरोजराज अधिकारी मृत भेटिए « Khabarhub

पत्रकार सरोजराज अधिकारी मृत भेटिए


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँको सुन्धारास्थित एक होटलमा उनी झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् । यसअघि उनी बेपत्ता भएको बताइएको थियो । उनी हराएको भन्दै उनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

खोजी गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको प्रहरीले जनाएको छ । यनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भीक अनुमान छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ०९ बजे

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख