जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत « Khabarhub

जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रौतहट – जनता समाजवादी पार्टी नेपालका नेताहरुले पार्टी नीति विपरीत चुनावी अभियानमा जुटेका छन्।

जसपा रौतहटका जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाका अर्का प्रभावशाली नेता अनिल यादवले खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छन्।

यादवले रौतहट ३ (ख) का लागि नेपाली काग्रेसका प्रदेश उम्मेदवार जितेन्द्र यादवलाई भोट हाल्न सार्वजनिक आव्हान गरिरहेका छन्।

एमालेसँग गठबन्धन गरे पनि जसपाका यादव नेताहरूले कांग्रेसको यादव उम्मेदवारलाई सघाउने ‘अप्रत्यक्ष’ नीति लिएको अनिल यादव निकटको स्रोतबाट बुझिएको छ।

अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिने अनिलले त्यसो गर्नुका कारण जसपाभित्रको चरम जातिवाद रहेको देखिन्छ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : २४ बजे

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन

त्रिविको दीक्षान्त समारोह, सोह्र हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३००