मेरो एकाउन्ट ह्याक भएको होइन: जायरा वसीम « Khabarhub

मेरो एकाउन्ट ह्याक भएको होइन: जायरा वसीम


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – अभिनेत्री जायरा वसीमले सोमवार बलिउड छोड्नेबारे ट्वीट गरेपछि बलिउडमा चर्चा भएको थियो । कतिले जायराको एकाउन्ट ह्याक भएको समेत अनुमान गरेका थिए ।

तर, जायराले आफ्नो खाता ह्याक नभएको बताएकी छिन् । ‘म यो भन्न चाहुन्छु कि, मेरो कुनै पनि सामाजिक सञ्जालको खाता ह्याक भएको थिएन, न त भएको नै, म आफैले यसलाई चलाएकी छु,’ जायराले भनिन्, ‘हल्लालाई शेयर गर्ने र यसलाई फैलाउनेबाट बच्नुपर्छ, धन्यवाद ।’

‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ जस्ता फिल्ममा जीवन्त अभिनय गरेकी यी नायिकाले बलिउडलाई अलबिदा गरेपछि विभिन्न टिप्पणी आइरहेका छन् । उनले बलिउड छोड्ने भनेपछि बलिउडकर्मीले उनको भनाइमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  २ : ४६ बजे

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल