‘ह्वाट द फ्लप’ की छुच्ची श्रीमती जेबिकाको स्टाइल (फोटो फिचर) « Khabarhub

‘ह्वाट द फ्लप’ की छुच्ची श्रीमती जेबिकाको स्टाइल (फोटो फिचर)


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री जेविका कार्कीलाई धेरैले टेलिभिजन शो ‘ह्वाट द फ्लप’ का कारण चिन्छन् । यी अभिनेत्री फिल्म क्षेत्रमा भने खासै जम्न सकेकी छिन् । भलै उनको अभिनयको चर्चा भइरहन्छ ।

पछिल्लो समय कमेडियन सन्दीप क्षेत्रीले सञ्चालन गर्ने कार्यक्रम ‘ह्वाट द फ्लप’ मा नदेखिएका कारण उनलाई फ्यानले उक्त कार्यक्रममा हेर्न चाहेको भन्दै कमेन्ट गरिरहन्छन् । तर, जेबिका आफ्नै काममा व्यस्त छिन् ।

उनी अभिनित फिल्म ‘जय श्री दाम’ गत वर्ष प्रदर्शनमा आएको थियो । तर, फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन । भलै फिल्ममा उनले गरेको अभिनयको चर्चा भयो ।

पछिल्लो समय जेबिकाले अभिनय गरेका फिल्म ‘पर्व’ र ‘कारखाना’ को अभिनयले पनि जेबिकालाई चर्चामा ल्यायो । सामाजिक सञ्जालमा समेत खासै सक्रिय नरहने जेबिका ‘ह्वाट द फ्लप’ की छुच्ची श्रीमतीका रुपमा भने लोकप्रिय छिन् ।

 

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : २१ बजे

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६