संविधानको रक्षाका लागि गठबन्धन : प्रकाशमान सिंह « Khabarhub

संविधानको रक्षाका लागि गठबन्धन : प्रकाशमान सिंह


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बनेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले संविधानलाई पूर्ण बनाउनका लागि पनि अव गठबन्धनलाई मौका दिनुपर्ने बताए ।

उनले पहिलो र दोश्रो संविधानसभाबाट संविधान बनाउन र त्यसपछिको प्रतिनिधिसभा संविधानलाई पूर्ण बनाउन उपयोग गरेकाले अव चौथो पटक मुलुकको विकासका लागि गठबन्धन दलहरूलाई मौका दिनुपर्ने धारणा राखे ।

नेता सिंहले अब जनतालाई साथमा लिएर मुलुकको विकास र समृद्धिको बाटोमा अघि बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ३ : २३ बजे

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने