डडेल्धुरामा पनि सोमबार बिहानबाट मतगणना हुने « Khabarhub

डडेल्धुरामा पनि सोमबार बिहानबाट मतगणना हुने


४ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा । डडेल्धुरामा भोलि बिहानबाटमतगणना शुरु हुने भएको छ । त्यहाँ भौगोलिक विकटताका कारण आज मतपत्र आउन ढिलाइ भएको प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

आइतबार निर्वाचनमा कुल मतदाताको ५६ दशमलव ६४ प्रतिशत मत खसेको थियो । डडेल्धुरामा ९१ कुल २ सय १ मतदाता छन् । सर्वदलीय सहमतिको आधारमा भोलि बिहानबाट मात्रै मतगणना हुने वाग्लेले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ३३ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको