भारतबाट उद्धार गरिएका ५ महिलालाई परिवारको जिम्मा लगाइयो « Khabarhub

भारतबाट उद्धार गरिएका ५ महिलालाई परिवारको जिम्मा लगाइयो


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत उत्तर प्रदेश राज्यबाट उद्धार गरिएका ५ जना नेपाली चेलीलाई परिवारलाई जिम्मा लगाइएको छ । रोजगारीका लागि भारत हुँदै तेस्रो देश लैजान लागिएका ती महिलाको १७ महिना लामो नरकीय जीवनपछि उद्धार गरिएको हो ।

उनीहरुको भारतस्थीत नेपाली दूतावास, भारतमा रहेका प्रवासी संस्था र दिल्ली प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

१२ महिना भारत सरकारको संरक्षणमा रहेका ५ महिलालाई सम्पूर्ण प्रक्रिया पूरा गरी सोमबार परिवारलाई जिम्मा लगाइको हो । उनीहरुलाई रोजगारीका लागि तेस्रो देश लैजाने आश्वास दिएर भारतको आग्रा कोठीमा बेचिएको थियो । दलालमार्फत भारत पुगेका उनीहरुको परिवारको जिम्मा लगाइएको हो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : ३१ बजे

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा

बाढीको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ – भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका