काठमाडौं १ मा मतगणना सुरु « Khabarhub

काठमाडौं १ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। काठमाडौं १ मा गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले)का किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रबीच रोचक प्रतिस्पर्धा हुँदैछ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेलसमेत उम्मेदवार रहेकाले धेरैले यो क्षेत्रलाई चासोका साथ हेरेका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ५७ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्