कैलाली १ र ३ मा मतगणना सुरु, २ र ५ मा शुरु हुँदै « Khabarhub

कैलाली १ र ३ मा मतगणना सुरु, २ र ५ मा शुरु हुँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली क्षेत्र नम्बर १ र ३ मा मतगणना सुरु भएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो ।

क्षेत्र नम्बर–५ मा १ बजेदेखि मतगणना सुरु हुने भएको छ । बिहान १० बजे सकिएको सर्वदलीय बैठकले १ बजे मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

कैलाली–२ मा सर्वदलीय बैठक जारी छ ।

(प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मतपरिणामको लाइभ अपडेटका लागि election.khabarhub.com क्लिक गर्नुहोला ।)

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : २५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार