थप दुई सय मत गन्दा रवीको २० मत थपियो « Khabarhub

थप दुई सय मत गन्दा रवीको २० मत थपियो


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर नं २ मा नेकपा एमालेको अग्रता कायमै छ।

३०० मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता थप बढाएका छन्।

पोखरेलले १५० मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ ९७ मत ल्याउँदै पछ्याइरहेका छन्।

एक सय मत गन्दा पाँच मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थप २ सय मतमा २० मत थपेर २५ पुर्‍याएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ०७ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन