झापा- ५ मा अध्यक्ष ओलीको अग्रता « Khabarhub

झापा- ५ मा अध्यक्ष ओलीको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

झापा– झापा निर्वाचन क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अग्रता लिएका छन ।

पछिल्लो मतपरिणाम अनुसार ओलीले ३ हजार २ सय १२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ प्राप्त गरेका छन ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका अधिकारीको भन्दा ओली १ हजार ६ सय ८९ मतले अघि रहेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ४० बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र