दैलेख १ मा नेकपा एसका अम्मरबहादुर थापालाई अग्रता « Khabarhub

दैलेख १ मा नेकपा एसका अम्मरबहादुर थापालाई अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दैलेख १ मा गठबन्धन दल समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् ।

१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमाले रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् । राप्रपाकी कुन्ती शाही ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ५० बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ