बर्दिया – १ मा कांग्रेसलाई सुरुआती अग्रता « Khabarhub

बर्दिया – १ मा कांग्रेसलाई सुरुआती अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बर्दियाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

एक हजार आठ सय मतगणना हुँदा प्रतिनिधिसभाका कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतरले पाँच सय ५१, नेकपा (एमाले) का उम्मेदवारले चार सय ६४ मत पाएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले एक सय ७९ मत र नगरिक उन्मुिक्त पार्टीका ठाकुर सिँह थारूले पाँच सय २१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ३४ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ