दुई सय मतले शोविताको अग्रता, पछि परिन् ओनसरी | Khabarhub Khabarhub

काठमाडौँ २:

दुई सय मतले शोविताको अग्रता, पछि परिन् ओनसरी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै गरेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार सोविताले ६ सय २ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले ४०१ मत प्राप्त गरेकी छिन् ।

एमालेका मणिराम फुयालले ३८६ र राप्रपाकी कुन्तादेवी पोखरेलले १८४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : २१ बजे

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने

ट्रम्पविरुद्ध ४६ करोड डलर जरिवानाको सजाय उल्टियो: पूर्ण जित भएको प्रतिक्रिया

वासिङ्टन – अमेरिकी एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत