सप्तरी २ मा सीके राउत भारी मतान्तरले अगाडि « Khabarhub

सप्तरी २ मा सीके राउत भारी मतान्तरले अगाडि


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीको निर्वाचन क्षेत्र नं २ मा सीके राउतको अग्रता कायमै छ । जनमत पार्टीका प्रमुख रहेका राउतले उपेन्द्र यादवलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार राउतले ४६२० मत ल्याएका छन् भने उनलाई जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले १९३६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले भने ९९१ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : २९ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ