बारा १ मा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता, चौधरी पछ्याउँदै « Khabarhub

बारा १ मा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता, चौधरी पछ्याउँदै


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

बारा – बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् ।

निजगढ नगरपालिकाको वडा नुम्बर १३, १२, १० कोहल्बी नगरपालिकाको सफाइ र आदर्श कोतवाल गाँउपालिकाको जमुनियमा रहेको मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा मैनालीले ६६ मतले अग्रता लिएका हुन् ।

२ हजार ७ सय ८६ मत गणना हुँदा मैनालीले १ हजार २ सय ५२ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले १ हजार १ सय ८५ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : ४९ बजे

बाढीपीडितलाई सघाउन यी तीन स्थानमा सम्पर्क गर्न सकिने

काठमाडौं– सरकारले भोटेकोशी बाढीपीडितलाई सघाउन राहत सामग्री संकलन गर्न तीन

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र