काँग्रेसको दोस्रो जित : मनाङमा टेकबहादुर गुरुङ विजयी « Khabarhub

काँग्रेसको दोस्रो जित : मनाङमा टेकबहादुर गुरुङ विजयी


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभा सदस्य तर्फ मनाङमा नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेक बहादुर निर्वाचित भएका हुन् ।

टेकबहादुरले २ हजार २५ मत प्राप्त गरे भने पोल्देनले १ हजार ८ सय ३० मत प्राप्त गरेक थिए । उनीहरुबीच १ सय ९५ मतान्तर रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : १३ बजे

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक