रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घण्टी « Khabarhub

रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घण्टी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् । उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन्।

सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र ल्याएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ३१ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै