विजय गच्छदार र भगवतीभन्दा स्वतन्त्र पार्टी अगाडी « Khabarhub

विजय गच्छदार र भगवतीभन्दा स्वतन्त्र पार्टी अगाडी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमाले र नेपाली कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ।

एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका हुन्।

२६९३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन्। चौधरीले ७३४ र गच्छदारले ५३६ मत ल्याएका छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ०५ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै