काठमाडौं-७ मा एमाले अगाडि, मानुषी तेस्रोमा « Khabarhub

काठमाडौं-७ मा एमाले अगाडि, मानुषी तेस्रोमा


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएर दोस्रो स्थानमा रहेका छन्।

सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिह्नका साथ उम्मेदवार बनेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत मात्रै पाएकी छन् ।

यसअघि एमालेबाट चुनाव जितेर यसपटक स्वतन्त्र लडेका रामवीर मानन्धर धेरै पछाडि छन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ०२ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति