कास्की-१ मा एमालेका गुरुङको अग्रता  « Khabarhub

कास्की-१ मा एमालेका गुरुङको अग्रता 


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण – कास्की क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङले अग्रता बनाएका छन्  । जारी मतगणनामा कास्की क्षेत्र नं १ मा एमालेका मनबहादुर गुरुङले तीन हजार चार सय १२ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका किशोरदत्त बरालले दुई हजार छ सय २४ मतसहित उनलाई पछ्याइरहेका छन् । 

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ तीन हजार चार सय ७५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङले दुई हजार सात सय ६८ मतसहित पछ्याइरहेका छन् । । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : २५ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै