दार्चुलामा बडूको अग्रता कायमै « Khabarhub

दार्चुलामा बडूको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ । 

प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार पाँच सय १६ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेबाट उम्मेदवार गणेशसिंह ठगुन्नाले पछ्याइ रहेका छन् । ठगुन्नाले चार हजार ७४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामीले पाँच हजार एक सय ६९ मत सहित अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले चार हजार तीन सय ९३ मतले पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ०८ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल