काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता अझ फराकिलो बन्दै « Khabarhub

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता अझ फराकिलो बन्दै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् ।

३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् ।

मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : १३ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको