डडेल्धुरामा सागरभन्दा देउवा दोब्बर मतले अगाडि « Khabarhub

डडेल्धुरामा सागरभन्दा देउवा दोब्बर मतले अगाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार देउवाले ११ हजार दुई सय ४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार पाँच सय १४ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेस(वीपी) का कर्णबहादुर मल्लले चार हजार चार सय ७४ मत प्राप्त गरि चौथो स्थानमा छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : २३ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता