मोरङ–५ को प्रदेशसभा १ मा कांग्रेसका गयानन्द मण्डल विजयी « Khabarhub

मोरङ–५ को प्रदेशसभा १ मा कांग्रेसका गयानन्द मण्डल विजयी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल निर्वाचत भएको छन् । मण्डलले एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गरे हुन् ।
मंगलबार सम्पन्न मतगणनामा मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा शाहले ९ हजार ४०५ मत पाए।

क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको थियो। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ०७ बजे

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै