कागती पानी पिउनुस्, यस्तो हुन्छ फाइदा « Khabarhub

कागती पानी पिउनुस्, यस्तो हुन्छ फाइदा


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कागती भिटामिन सीको भण्डार हो । कागतीको सेवनले छाला स्वस्थ र चम्किलो बनाउँछ ।

कागती पानी पीउने बानीले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामीन सी को प्रमूख स्रोत मानिने कागतीलाई पानीमा हालेर बिहान खाली पेटमा पीउदा फाइदा हुने विज्ञहरु बताउँछन् ।

यस्तो छ कागतीपानीको फाइदा

–कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,

–खाली पेटमा कागती पानी पिउदा शरीरमा हुने फोहोर पदार्थ निष्काशन हुन्छ,

–रुघाखोलीको घरेलु उपचारमा कागती पानी उपयुक्त हुन्छ,

– कागतीले जोर्नीहरुको पीडा कम गछ,

– युरिक एसिडलाई नष्ट गर्छ,

–कागती पानीले भोक जगाउँछ,

– पाचन प्रणालीमा सुधार ल्याउँछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : १२ बजे

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली