यी हुन् नेपाली कांग्रेसका १६ विजयी उम्मेद्वारहरु | Khabarhub Khabarhub

प्रतिनिधिसभा मतपरिणाम

यी हुन् नेपाली कांग्रेसका १६ विजयी उम्मेद्वारहरु

प्रधानमन्त्री देउवादेखि नयाँ प्रधानमन्त्रीका दाबेदार गगन थापासम्म


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमार्डौँ : नेपाली कांग्रेसले सुरुवाती अवस्थामा १६ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसले १६ ठाउँमा जित हासिल गर्दा ४१ क्षेत्रमा अग्रता लिएको छ ।

विजयी हुने कांग्रेस उम्मेद्वारहरुमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि महामन्त्री तथा नयाँ प्रधानमन्त्रीका दाबेदार गगन थापासम्म छन् । देउवाले डडेल्धुराबाट र गगनले काठमाडौँ ४ बाट जित हात पारेका हुन् ।

यस्तै प्रतिनिधिसभा सदस्यमा विजयी हुने कांग्रेस उम्मेद्वारहरुमा काठमाडाँै ५ बाट प्रदीय पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, ओखलढुंगा १ बाट रामहरि खतिवडा, मनाङ १ बाट टेकबहादुर गुरुङ लगायत छन् ।

यस्तै काठमाडौँ १० बाट राजेन्द्र केसी, ललितपुर १ बाट उदयशमशेर राणा, सुर्खेत २ बाट हृद्यराम थानी, काठमाडौँ ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शंकर भण्डारी, पर्सा २ बाट अजयकुमार चौरासिया, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौँ १ बाट प्रकाशमान सिंह र झापा १ बाट विश्वप्रकाश शर्माले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : २४ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार