तनहुँ-१ (क) मा कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी « Khabarhub

तनहुँ-१ (क) मा कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ–१ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन्। वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनी प्रतिस्पर्धीभन्दा चार हजार दुई सय १८ बढी मत प्राप्त गरेर प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार श्रेष्ठले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ४५ मत प्राप्त गरेका छन्।

यो प्रदेशमा ३६ हजार चार सय ३१ मत खसेको थियो। उक्त प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ। नवनिर्वाचित श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।