यामलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित « Khabarhub

यामलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – नेकपा (एमाले)का नेता यामलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट उनले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार चार सय मत ल्याएका थिए।

नेकपा (माओवादी केन्द्र)का सूर्यबहादुर खत्रीले तीन हजार ६८५ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का शिवप्रसाद उपाध्यायले एक हजार २७५ मत प्राप्त गरे।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ०८ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले