एमालेले जितेका १५ निर्वाचन क्षेत्र (सूचीसहित) « Khabarhub

एमालेले जितेका १५ निर्वाचन क्षेत्र (सूचीसहित)


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ। प्रतिनिधिसभातर्फ ६५ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले १५ सिट जितेको हो।

कांग्रेस २५ जितिसकेको छ भने १५ सिट जितेर अहिलेसम्म एमाले दोस्रो दल बनेको छ। कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ७ सिट जितेको छ भने एकीकृत समाजवादीले ६ सिट जितेको छ। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म ४ सिट जितेको छ।

एमालेका विजयी १५ उम्मेदवार

  • केपी ओली, झापा-५

  • योगेश भट्टराई, ताप्लेजुङ

  • प्रेमबहादुर महर्जन, ललितपुर-२

  • कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९

  • गोकर्ण विष्ट, गुल्मी-२

  • डम्बरबहादुर रायमाझी, उदयपुर-२

  • देवराज घिमिरे, झापा-२

  • राजकुमार गुप्ता, पर्सा-३

  • टोपबहादुर रायमाझी, अर्घाखाँची

  • पृथ्वीसुब्बा गुरूङ, लमजुङ

  • महेशकुमार बर्तौला, मकवानपुर-२

  • विद्या भट्टराई, कास्की-२

  • वासुदेव घिमिरे, रूपन्देही-५

  • पदम गिरी, पर्वत

  • सूर्य थापा, प्यूठान

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ३६ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको