विनोद शाह प्रदेश सभा सांसदमा निर्वाचिन « Khabarhub

विनोद शाह प्रदेश सभा सांसदमा निर्वाचिन


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (१) बाट नेकपा (एमाले)का विनोदकुमार शाह विजयी भएका छन् ।

शाहले नेकपा (माओवादी केन्द्र)का योगेन्द्रबहादुर शाहीलाई ८६ मतले हराए। शाहले जम्मा खसेको मत २२ हजार दुई सय ८२ गणना गर्दा नौ हजार चार सय ६४ मत पाए।

माओवादीका शाहीले नौ हजार तीन सय ८१ मत प्राप्त गरे । प्रदेशसभामा निर्वाचित शाह पूर्वराज्यमन्त्रीसमेत हुन् । यस्तै, राप्रपा पार्टीका ज्ञानेन्द्र शाहीले चार हजार ९० र नेमकिपाका जयबहादुर शाहीले तीन हजार दुई सय ५५ मत प्राप्त गरे ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १० : १५ बजे

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल