माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित « Khabarhub

माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको क्षेत्रनं १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

नेपालले ३३ हजार पाँच सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ हजार मत ल्याएका छन् ।

नेपालले एमालेका गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौँ २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर निर्वाचित भएका हुन्।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : २० बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता