सङ्खुवासभा प्रदेशसभा (क) मा ३४ मतान्तरले माओवादी विजयी « Khabarhub

सङ्खुवासभा प्रदेशसभा (क) मा ३४ मतान्तरले माओवादी विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभा प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित भएका छन्। उनी १३ हजार चार सय ३३ मत ल्याएर विजयी भएका हुन्।

सहायक निर्वाचन अधिकृत डा. इन्द्र सापकोटाका अनुसार कार्की ३४ मतको अन्तरले विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्। पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (क) मा ३१ हजार पाँच सय चार मत खसेको थियो।

सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (ख) को मतगणना जारी छ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ६ : ४७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन