कांग्रेस ४५ स्थानमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित) « Khabarhub

कांग्रेस ४५ स्थानमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म ४५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस ४५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।

कांग्रेस ४५ क्षेत्रमा विजयी हुँदा एमालेले ३६ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले १४ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जित निकाल्दा र राष्ट्रिय स्वतन्त्र पार्टी सात क्षेत्रमा विजयी भएको छ।

कांग्रेसका विजयी उम्मेदवार

  • प्रदीप पौडेल’ काठमाडौं ५
  • विष्णु कुमार कार्की नवलपुर २
  • योगेश गौचन थकाली मुस्ताङ १
  • विर बहादुर बलायर कैलाली ४
  • मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक २
  • खम बहादुर गर्बुजा म्याग्दी १
  • डिल्ली राज पन्त कैलाली ५
  • श्‍याम कुमार घिमिरे सिन्धुली १
  • दिपक गिरी दाङ ३
  • दिलेन्द्र प्रसाद बडू दार्चुला १
  • चन्द्रकान्त भण्डारी गुल्मी १
  • मोहन आचार्य रसुवा १
  • एनपी साउद कञ्चनपुर २
  • किशोर सिह राठोर बाँके ३
  • रामनाथ अधिकारी धादिङ २
  • रमेश लेखक कञ्चनपुर ३
  • संजय कुमार गौतम बर्दिया १
  • राम कृष्ण यादव धनुषा २
  • देव प्रसाद तिमलसेना रौतहट ४
  • विनोद कुमार चौधरी नवलपरासी १
  • राजेन्द्र बजगाई गोरखा १
  • दिपक खड्का संखुवासभा १
  • राम हरि खतिवडा ओखलढुंगा १
  • टेक बहादुर गुरुङ मनाङ १
  • दुर्लभ थापा क्षेत्री भक्तपुर २
  • राजेन्द्र कुमार केसी काठमाडौं १०
  • उदयशम्शेर जबरा ललितपुर १
  • दिक्पाल कुमार शाहि दैलेख २
  • हृदयराम थानी सुर्खेत २
  • सन्तोष चालिसे काठमाडौं ३
  • दिनेश कुमार यादव सप्तरी ३
  • शंकर भण्डारी तनहुँ २
  • अजय कुमार चौरसिया पर्सा २
  • राजु थापा स्याङ्जा १
  • पुष्प बहादुर शाह अछाम २
  • रमेश रिजाल पर्सा ४
  • शशांक कोइराला नवलपुर १
  • शेखर कोइराला मोरङ ६
  • विश्वप्रकाश शर्मा झापा १
  • शेरबहादुर देउवा डडेलधुरा
  • प्रकाश मान सिंह काठमाडौं १
  • पूर्णबहादुर खड्का सुर्खेत १
  • रामचन्द्र पौडेल तनहुँ १
  • गगन कुमार थापा काठमाडौँ ४

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : १३ बजे

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त