रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी | Khabarhub Khabarhub

रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

बुटवल — रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै विजयी भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ३३ बजे

मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प

एजेन्सी – आगामी ट्रम्प प्रशासनका महत्त्वपूर्ण पात्र एलन मस्क कुनै

इटहरीमा ७४ करोड लागतमा साइकल लेनसहितको सडक बन्दै 

इटहरी– लामो समयदेखि लथालिङ्ग रहेको र पटक-पटक आलोचना खेपेको इटहरी

कोशी प्रदेश : डीपीआरमा करोडौं स्वाहा, सरकारी कार्यालय र मन्त्रालयबाटै फाइल गायब

विराटनगर – कोशी प्रदेश सरकार स्थापना भएपछि भौतिक पूर्वाधार विकास

लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस दिने

काठमाडौं– लुम्बिनी विकास बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस दिने भएको

कांग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन हो : नेता सिंह

काठमाडौ‌ं –  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै