यी हुन् जसपाबाट विजयी ६ सांसद (सूचीसहित) « Khabarhub

यी हुन् जसपाबाट विजयी ६ सांसद (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आम निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरण पुगेको छ । अहिले सम्म प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । भने जनता समाजवादी पार्टी (जसपा) सातौं स्थानमा देखिएको छ । जसपाले अहिले सम्म ६ सीट प्राप्त गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव आफै पराजित भएका छन् ।

जसपाका विजयी उम्मेदवारहरु

  • राज किशोर यादव, सिराहा २
  • बिरेन्द्र प्रसाद महतो, सिराहा ४
  • दीपक कार्की, धनुषा १
  • रामसहाय प्रसाद यादव, बारा २
  • नवल किसोर साह सुडी, सप्तरी १
  • प्रदिप यादव, पर्सा १

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ३८ बजे

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते

एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा

रास्वपा सभापतिमा रवि नै दोहोरिने सम्भावना छ : कविन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं– थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत