नेपालमा दुई सय एक जना कोरोनाका सक्रिय संक्रमित « Khabarhub

नेपालमा दुई सय एक जना कोरोनाका सक्रिय संक्रमित


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार सय ३६ जनाको नमूना परीक्षण गर्दा जम्मा एक जनमा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार सबै चार सय ३७ जनाको पिसिआर परीक्षण गरिएको हो । यस्तै, अहिले नेपालमा सक्रिय कोरोना सङ्क्रमितको संख्या जम्मा दुई सय एक जना रहेका छन् भने कोरोनाका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : ३६ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर