पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? « Khabarhub

पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।

छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ९७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ सय रुपैयाँ छ । हिजो प्रतितोला ९७ हजार एक सय रुपैयाा थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर एक हजार तीन सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ११ : ५४ बजे

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट