प्रचण्ड र सीके राउतबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रचण्ड र सीके राउतबीच भेटवार्ता


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा बधाई तथा शुभकामना आदान प्रदान भएको प्रचण्डको सचिवालयले जनाएको छ । साथै उनीहरुबीच सत्ता गठबन्धनको विषयमा पनि सामान्य छलफल भएको बताएको छ ।

राउतले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा जनमत पार्टी आगामी सरकारमा सहभागी हुनेबारे सहमति भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : ०० बजे

बङ्गलादेशद्वारा सरकार विरोधी कारबाहीविरुद्धको आदेश खारेज

एजेन्सी – बङ्गलादेशको शिक्षा मन्त्रालयले सरकार विरोधी ‘उत्तेजक गतिविधिहरू’ मा

सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात

किमाथांका – चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

जानकी– वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया

सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छ : मुख्यमन्त्री कार्की

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरी बलको

मधेस सरकारले पाँच भाषालाई कामकाजको भाषा बनाउने 

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेश गठन भएको झण्डै ७ वर्षपछि