रुसी हमलाको प्रतिकार गर्न युरोप अमेरिकामा भर पर्नुपर्ने अवस्था छ : फिनल्यान्डकी प्रधानमन्त्री « Khabarhub

रुसी हमलाको प्रतिकार गर्न युरोप अमेरिकामा भर पर्नुपर्ने अवस्था छ : फिनल्यान्डकी प्रधानमन्त्री


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना गर्न युरोप “बलियो’ नभएको र अमेरिकाको समर्थनमा भर पर्नुपर्ने अवस्था रहेको बताएकी छन् । अष्ट्रेलियाको भ्रमणको क्रममा प्रधानमन्त्री मारिनले युरोपको प्रतिरक्षा बलियो बनाउनुपर्ने बताइन् ।

“म तपाईंसँग निर्दयी रूपमा इमानदार हुनुपर्दछ, युरोप अहिले पर्याप्त बलियो छैन’’, उनले भनिन्, “संयुक्त राज्य बिना हामी समस्यामा हुनेछौं ।’’

अमेरिका युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहायता प्रदान गर्ने देश हो । फेब्रुवरीमा युद्ध सुरु भएदेखि, रुसले युक्रेनलाई ठूलो मात्रामा सैन्य सहयोग गरेको छ । त्यस्तै, दोस्रो ठूलो दाता इयु हो भने तेस्रो बेलायत हो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : २२ बजे

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको