गोकुल बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय « Khabarhub

गोकुल बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको छ ।

आइतबार बिहान भक्तपुरको लोकन्थलीस्थीत बाँस्कोटाको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायलाई खबर गरिएको थियो ।

त्यसलगत्तै सेनाको टोली आएर उक्त वस्तु निष्कृय पारेएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले जानकारी दिए । निष्कृय पारेपछि परिक्षण गर्दा शंकास्पद वस्तुमा कुनै बिष्फोटक पदार्थ फेला नपरेको उनले बताए

बाँस्कोटाको घर अगाडी शंकास्पद वस्तु राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १ : ४६ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा