प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ।

प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीको शेयर ओरालो लागेको छ।

२ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ११ : २८ बजे

सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको

संघीय धर्मनिरपेक्ष गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : महामन्त्री बर्तौला  

 काठमाडौं– राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा अहिलेको संघीय धर्मनिरपेक्ष

हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग

प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं– पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका